बिहीबार , कार्तिक २० गते २०८३
images
images

संसदमा एमसीसी पेस हुने भएपछि नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी (हेर्नुहोस् तस्बिरसहित)

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 308
    SHARES
  • संसदमा एमसीसी पेस हुने भएपछि नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी (हेर्नुहोस् तस्बिरसहित)

    फागुन ४ काठमाडौं । प्रतिनिधिसभाको बुधबार बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएको छ । साढे दुई वर्षअघि तत्कालीन केपी ओली सरकारले दर्ता गरेको प्रस्ताव बुधबार बैठकमा पेस गर्न लागिएको हो । 

    images

    सो प्रस्ताव पेस गरिने भएसँगै नयाँ बानेश्वर क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारमा सहभागी दल माओवादी केन्द्रसहित विभिन्न संघसंगठनले विरोध जनाइरहेका बेला सरकारले प्रस्ताव पेस गर्न लागेको हो । 

    AvatarAvatarAvatarAvatarAvatarAvatarAvatarAvatar

    images