बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वर क्षेत्र तनावग्रस्त (तस्बिरमा हेर्नुहोस्)

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 420
    SHARES
  • एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वर क्षेत्र तनावग्रस्त (तस्बिरमा हेर्नुहोस्)

    फागुन ४ काठमाडौं । संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरू र प्रहरीबीच नयाँ बानेश्वरमा क्षेत्र तनावग्रस्त सिर्जना भएको छ । 

    images

    No description available.

    प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा घम्साघम्सी भएको हो । 

    images

    Avatar

    प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी चाहिँदैन लगायत नारा लगाएका छन् । 

    Avatar

    प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा, राप्रपा, नेकपा–क्रान्तिकारी माओवादीलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता उत्रिएका छन् । 

    Avatar