बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमालेको नाराबाजीका बीच शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 471
    SHARES
  • एमालेको नाराबाजीका बीच शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

    फागुन ४ काठमाडौं । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । 

    images

    नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा। दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

    शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए । 

    images

    बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।