आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि ह्वातै बढ्यो सुनको मूल्य, कति पुग्यो प्रतितोला ?

एक्सप्रेस पाना
फाल्गुण ५, २०७८ बिहीबार
  • 485
    SHARES
  • फेरि ह्वातै बढ्यो सुनको मूल्य, कति पुग्यो प्रतितोला ?

    फागुन ५ काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको भाउ प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा  कारोबार भएको थियो ।

    images

    यसैगरी,बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 

    चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।

    images