बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज मन्त्रिपरिषद् बैठक बस्दै

एक्सप्रेस पाना
फाल्गुण ५, २०७८ बिहीबार
  • 320
    SHARES
  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    फागुन ५ काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । 

    images

    सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ ।