बिहीबार , कार्तिक २० गते २०८३
images
images

राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ

एक्सप्रेस पाना
फाल्गुण ५, २०७८ बिहीबार
  • 378
    SHARES
  • राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ

    फागुन ५ काठमाडौं । नवनियुक्त अमेरिकाका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    images

    राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् । उनी वरिष्ठ कूटनीतिज्ञ हुन् ।