बिहीबार , कार्तिक २० गते २०८३
images
images

सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध

एक्सप्रेस पाना
फाल्गुण ५, २०७८ बिहीबार
  • 391
    SHARES
  • सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध

    फागुन ५ काठमाडौं । एमालेनिकट युवा संघ र युथ फोर्सले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । 

    images

    उनीहरूले सडकमै ‘कवाडी पसल’ राख्नेदेखि चिया पकाएर खानेसम्म गरेर मूल्यवृद्धिको विरोध गरेका हुन् । 

    मुल्यवृद्धिको कारण दैनिक जनजीवन असामान्य भएको र मोटरसाइकल स्कुटरजस्ता सवारी साधन चढ्नसमेत गाह्रो भएको उनीले बताएका छन् । 
     

    images