बिहीबार , कार्तिक २० गते २०८३
images
images

टुंगोमा पुग्न नसकेन पछि सत्ता गठबन्धनमा भयो खैलाबैला, भोली पुन: बस्ने

एक्सप्रेस पाना
फाल्गुण ५, २०७८ बिहीबार
  • 458
    SHARES
  • टुंगोमा पुग्न नसकेन पछि सत्ता गठबन्धनमा भयो खैलाबैला, भोली पुन: बस्ने

    फागुन ५ काठमाडौं । सत्ता गठबन्धनको बैठक कुनै ठोस निष्कर्श बिनै सकिएको छ । एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो । 

    images

    कुनै निष्कर्शमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुन: बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

    प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।

    images