बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेकपा एसको स्थायी कमिटी जारी

एक्सप्रेस पाना
फाल्गुण ७, २०७८ शनिबार
  • 502
    SHARES
  • नेकपा एसको स्थायी कमिटी जारी

    फागुन ७ काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी ममिटीको १०औंँ बैठक सुरु भएको छ । बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ ।

    images

    एमसीसीका विषयमा सत्ता साझेखार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा एसले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धननै जोखिममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।