फागुन ८ काठमाडौं । नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीले चन्द्रागिरि नगर कमिटी गठन गरेको छ । नगर भेलाले भाइकृष्ण बलामीलाई अध्यक्ष चयन गरेको छ। उपाध्यक्षमा श्रुति पन्डित, सचिबमामा श्रीप्रसाद रुपाखेती, सह सचिबमा लक्ष्मि बहादुर महर्जन र राजकुमार महर्जन सहित ८१ जनाको कमिटी घोषणा गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एसका केन्द्रिय उप महासचिब बिजय पौडेल र बिशेष अतिथि रमा आले मगर अतिथिमा काठमाडौ जिल्ला अध्यक्ष कुसुम कार्की ,उपाध्यक्ष बटु कृष्ण थापा प्रदेश कमिटी सदस्य प्रल्हाद कार्की लगायत जिल्ला कमिटी र क्षेत्रिय सम्योजक हरुको उपस्थिति रहेको थियो। कार्यक्रम सन्चालन अमिर श्रेष्ठले गरेका थिए भने स्वागत दिपक तिमल्सिनाले राखेका थिए ।
एकीकृत समाजवादीले देशै भर जिल्ला, पालिका, वडा र टोल कमिटीकरु गठन गरिरहेका छन् ।
.jpg)


