बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमालेले भन्यो- माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ

एक्सप्रेस पाना
फाल्गुण ८, २०७८ आइतबार
  • 615
    SHARES
  • एमालेले भन्यो- माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ

    फागुन ८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्न भएको हो । 

    images

    संसदमा गर्दौ आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हामीहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ’, भट्टराईले भने । 

    गत २३ भदौ देखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ । 
     

    images