बिहीबार , कार्तिक २० गते २०८३
images
images

संसदमा पेस हुने भयो एमसीसी, कार्यसूचीको तेस्रो नम्बरमा

एक्सप्रेस पाना
फाल्गुण ८, २०७८ आइतबार
  • 223
    SHARES
  • संसदमा पेस हुने भयो एमसीसी, कार्यसूचीको तेस्रो नम्बरमा

    फागुन ८ काठमाडौं । निकै विवादित एमसीसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ । केहबेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो । 

    images

    प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।