बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमसीसी पेस भएपछि संसद बैठक १२ गते बिहीबारसम्मलाई स्थगित

एक्सप्रेस पाना
फाल्गुण ८, २०७८ आइतबार
  • 336
    SHARES
  • एमसीसी पेस भएपछि संसद बैठक १२ गते बिहीबारसम्मलाई स्थगित

    फागुन ८ काठमाडौं । प्रतिनिधिसभाको बैठक आउँदो बिहीबारसम्मका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको छ । 

    images

    प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन्  । 

    उनले एमसीसी पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘प्रतिनिधिसभाको अर्को बैठक २०७८ फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।’

    images