बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमसीसीकै कारण पार्टी नफुट्ने रामकुमारी झाँक्रीको दाबी

एक्सप्रेस पाना
फाल्गुण ८, २०७८ आइतबार
  • 240
    SHARES
  • एमसीसीकै कारण पार्टी नफुट्ने रामकुमारी झाँक्रीको दाबी

    फागुन ८ काठमाडौं । सतारुढ दल नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् । 

    images

    संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाएसँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी विभाजन नहुने दाबी गरेकी हुन् । एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको पनि सहमति थियो । 

    तर, एमसीसीकै कारण नेकपा एस विभाजन नहुने भन्दै झाँक्रीले भनिन्, ‘ एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन ।’
     

    images