बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमसीसी विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते

एक्सप्रेस पाना
फाल्गुण ८, २०७८ आइतबार
  • 292
    SHARES
  • एमसीसी विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते

    फागुन ८ काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् । एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् । 

    images

    प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो विरोध प्रदर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन् । 

    एमसीसीको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ । 

    images