बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमसीसी जबर्जस्ती संसदमा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण : पूर्वसभामुख महरा

एक्सप्रेस पाना
फाल्गुण ९, २०७८ सोमबार
  • 329
    SHARES
  • एमसीसी जबर्जस्ती संसदमा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण : पूर्वसभामुख महरा

    फागुन ९ काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसी जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    images

    महराले सरकारले विवाद र विरोधकाबीच एमसीसी सम्झौता पेस गरेको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।                                                      FB_IMG_1645367793867.jpg