बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादी नेताले भने- मलाई रक्सी खुवाएर एमाले प्रवेश गराइयो (विज्ञप्तीसहित)

एक्सप्रेस पाना
फाल्गुण ९, २०७८ सोमबार
  • 408
    SHARES
  • माओवादी नेताले भने- मलाई रक्सी खुवाएर एमाले प्रवेश गराइयो (विज्ञप्तीसहित)

    फागुन ९ डोटी । डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन् । 

    images

    ६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै उनले आफूबाट भएको कमी कमजोरीप्रति क्षमा याचना गरेका छन् ।न्युज कारखानाnotice.png 

    images