बिहीबार , कार्तिक २० गते २०८३
images
images

राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजाराम बर्तौलाको राजीनामा

एक्सप्रेस पाना
फाल्गुण ९, २०७८ सोमबार
  • 218
    SHARES
  • राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजाराम बर्तौलाको राजीनामा

    फागुन ९ काठमाडौं । राजाराम बर्तौलाले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहेका बर्तौलाले पनि राप्रपा छाडेका हुन् । 

    images

    पार्टीको महाधिवेशनपश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजिनामा दिएको बताएका छन् ।  

    274057985_1607984606266896_1338648931057501831_n.png

    images