आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा गिरावट , यस्तो आजको बजार भाउ

एक्सप्रेस पाना
फाल्गुण ११, २०७८ बुधबार
  • 294
    SHARES
  • सुनको मूल्यमा गिरावट , यस्तो आजको बजार भाउ

    फागुन ११ काठमाडौं । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बुधबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । 

    चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    images