बिहीबार , कार्तिक २० गते २०८३
images
images

पशुपति क्षेत्रमा मन्त्री आलेले गरे यस्तो चमत्कार (फोटोमा हेर्नुहोस्)

एक्सप्रेस पाना
फाल्गुण ११, २०७८ बुधबार
  • 238
    SHARES
  • पशुपति क्षेत्रमा मन्त्री आलेले गरे यस्तो चमत्कार (फोटोमा हेर्नुहोस्)

    फागुन ११ काठमाडौं । काठमाडौंको गौशालास्थित पशुपति क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो । 

    images

    Avatar

    शिवरात्रिसम्ममा पेन्टिङ सक्नेगरी काम भइरहेको छ । यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ । ‘वेदर कोेट’को प्रयोग गरेर बनाइएको शिव–पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष टिक्ने चित्रकारहरूको दाबी छ ।

    images

    AvatarAvatarAvatar