बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

एक्सप्रेस पाना
फाल्गुण ११, २०७८ बुधबार
  • 342
    SHARES
  • माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

    फागुन ११ काठमाडौं । नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ । काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ । 

    images

    पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।