बिहीबार , कार्तिक २० गते २०८३
images
images

एक बजेका लागि तय भएको संसद बैठक अझै सुरु हुन सकेन

एक्सप्रेस पाना
फाल्गुण १२, २०७८ बिहीबार
  • 217
    SHARES
  • एक बजेका लागि तय भएको संसद बैठक अझै सुरु हुन सकेन

    फागुन १२ काठमाडौं । प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । शुक्रबार दिउँँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयभन्न्दा आधा घण्टा बढी साढे १ बजिसक्दा सुरु हुन नसकेको हो । 

    images

    नयाँ बानेश्वरस्थित संसद भवनमै प्रतिनिधिसभा बैठकको एजेण्डासहित प्रक्रियाबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ । जस कारण संसद बैठक सुरु हुन नसकेको हो । 

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसीलाई छलफलमा लैजाने तयारी छ । 

    images