बिहीबार , कार्तिक २० गते २०८३
images
images

फेरि स्थगित भयो संसद बैठक, अब आइतबार बस्ने

एक्सप्रेस पाना
फाल्गुण १३, २०७८ शुक्रबार
  • 402
    SHARES
  • फेरि स्थगित भयो संसद बैठक, अब आइतबार बस्ने

    फागुन १३ काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ ।

    images

    सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । 

    कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । 

    images

    बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि सारिएको थिथो ।