बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर ओली पोखरामा

एक्सप्रेस पाना
फाल्गुण १३, २०७८ शुक्रबार
  • 204
    SHARES
  • कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर ओली पोखरामा

    फागुन १३ पोखरा । एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन् । 

    images

    पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका  एमालेका नेताले स्वागत गरेका छन् । कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पाेखरा आएका ओली आजै काठमाडाैँ फर्किने छन् ।