बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमसीसी सम्झौता संसदबाट पारित

एक्सप्रेस पाना
फाल्गुण १५, २०७८ आइतबार
  • 509
    SHARES
  • एमसीसी सम्झौता संसदबाट पारित

    फागुन १५ काठमाडौं । प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।

    images

    सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

    आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।

    images