बिहीबार , कार्तिक २० गते २०८३
images
images

नारायणकाजी श्रेष्ठलाई भेट्न किन पुगे विप्लव हात्तिवन ?

एक्सप्रेस पाना
फाल्गुण १८, २०७८ बुधबार
  • 299
    SHARES
  • नारायणकाजी श्रेष्ठलाई भेट्न  किन पुगे  विप्लव  हात्तिवन ?

    फागुन १८  काठमाडौं ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । 

    images

    नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

    एमसीसीको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँँग दूरी बढेका बेला श्रेष्ठलाई भेट्न विप्लव पुगेका हुन् ।

    images

    एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौैथो दिन भेटवार्ता भएको हो ।