बिहीबार , कार्तिक २० गते २०८३
images
images

संसद बैठक आइतबारसम्म स्थगित 

एक्सप्रेस पाना
फाल्गुण १८, २०७८ बुधबार
  • 321
    SHARES
  • संसद बैठक आइतबारसम्म स्थगित 

    फागुन  १८ काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र०७८ पेस गरिएको छ । 

    images

    एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । तत् पश्चात सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिए ।