बिहीबार , कार्तिक २० गते २०८३
images
images

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 314
    SHARES
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक

    फागुन १९ काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बालुवाटारमा बस्दैछ ।

    images

    संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न लागेको हो ।

    बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी० अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए । 

    images