आइतबार, कार्तिक १६ गते २०८३
images
images

९०० रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
फाल्गुण २०, २०७८ शुक्रबार
  • 256
    SHARES
  • ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

    फागुन २० काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुन प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।
     
    यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

    images