बिहीबार , कार्तिक २० गते २०८३
images
images

फागुन २९ सम्मका लागि संसद् बैठक स्थगित

एक्सप्रेस पाना
फाल्गुण २२, २०७८ आइतबार
  • 286
    SHARES
  • फागुन २९ सम्मका लागि संसद् बैठक स्थगित

    फागुन २२ काठमाडौं । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

    images

    आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए ।