बिहीबार , कार्तिक २० गते २०८३
images
images

बलात्कार आरोपी एमाले सांसद बानियाँको पद निलम्बन

एक्सप्रेस पाना
फाल्गुण २२, २०७८ आइतबार
  • 378
    SHARES
  • बलात्कार आरोपी एमाले सांसद बानियाँको पद निलम्बन

    फागुन २२ काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ ।

    images

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् । 

    मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ । उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन् । 

    images