बिहीबार , कार्तिक २० गते २०८३
images
images

यी हुन् माओवादी केन्द्रका प्रस्तावित केन्द्र सदस्यहरू (नामसहित)

एक्सप्रेस पाना
फाल्गुण २३, २०७८ सोमबार
  • 457
    SHARES
  • यी हुन् माओवादी केन्द्रका प्रस्तावित केन्द्र सदस्यहरू (नामसहित)

    फागुन २३ काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् ।

    images

    समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाट शंकर दुलाल, ठाकुर बिक, टेकबहादुर मिजार, रणेन्द्र बराइली, कर्णबहादुर बिक, रामलाल बिक

    दलित महिला : अनिता परियार , दलित महिला, युवा : सपना परियार , मुस्लिम पुरुष  : अतर हुसेन, रजि हैदर ,कोहिद अन्सारी  इश्रार खान , मुस्लिम महिला : शेख चाँद तारा  मधेसी पुरुष, सूर्य नाथ यादव, अशोक जयसवाल , सत्य नारायण भगत,दिलीप शाह, उमेशकुमार यादव, रामसिंह यादव,राधेश्याम पासवान, शिवराम यादव

    images

    मधेसी महिला  निशा साह  इन्धु शर्मा  तारा महता   रूबी कर्ण  सुनिता महतो  अनिता हरिजन  सोनिया यादव  खस आर्य महिला  भेषकुमारी रावत  भवानी थापा  कञ्चन खनाल  गंगा दाहाल  कमल नहकी  करूणा बस्नेत  सीता आचार्य  जनजाति पुरुष  देवेन्द्र श्रेष्ठ  क्षेत्रबहादुर श्रेष्ठ  कुशल लिम्बू  दीर्घ श्रेष्ठ  धनबहादुर मास्की दिनेश महर्जन  राजकाजी महर्जन  रञ्जित तामाङ सत्यनारायण शेरचन  भीमकुमारी बाड्खा  जनजाति महिला  पार्वती पुन  दिलमाया रोका   दुर्गा राई  सिर्जना तरामु   मधेस थारू पुरुष  विजय महतो  बिनिता थारू  खस आर्य युवा जीवन आचार्य  सुमन देवकोटा   सुदीप कुँवर रमेश मल्ल  खिलप्रसाद बुढाथोकी  केन्द्रीय प्रतिनिधितर्फ - बाबुराम गौतम , जनजाति पुरुष  - सूर्यमान दोङ  खसआर्य पुरुष : इन्द्र गोतामे, पारसमणि ,शैलेन्द्र घिमिरे , जनजाति पुरुष : कपिल लामा  खसआर्य पुरुष  गोविन्द पौडेल  दीपक कोइराला कमल चुडाली  नारायण अधिकारी   गगनबहादुर खड्का   मंगलबहादुर शाही  कर्णबहादुर बस्नेत   खस आर्य पुरुष युवा  झपट साउद शिवसिंह ओली  रत्न ढकाल  नरेन्द्र न्यौपान  सन्तोष विष्ट  लिकराज भण्डारी   सुरेन्द्र बस्नेत  दीपक देवकोटा   उत्तम अधिकारी   विजय गौतम  प्रकाश विकल्प   विमल अधिकारी  डा भरत लामिछान  प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्य पुरुष  विष्णु सापकोटा  हरि ज्ञवाली  टेकेन्द्र भट्ट   गोपाल शर्मा  खोपबहादुर कँडेल  झलक सिंह   डीपी ढकाल  जनजाति पुरुष  कालीबहादुर मगर  खस आर्य महिला  सुनिता गौतम सावित्री बुढाथोकी सरस्वती न्यौपाने  अमृता नेपाल  कृष्णा केसी खस आर्य पुरुष  रामनारायण बिडारी