बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादीको अर्को केन्द्रीय समिति बैठक जेठ २० मा बस्ने

एक्सप्रेस पाना
फाल्गुण २३, २०७८ सोमबार
  • 311
    SHARES
  • माओवादीको अर्को केन्द्रीय समिति बैठक जेठ २० मा बस्ने

    फागुन २३ काठमाडौं । नेकपा माओवादी केन्द्रको आगामी केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने भएको छ । गत शुक्रबारदेखि बसेको बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ ।

    images

    अन्य विषयमा छलफल गर्न सो मितिमा बैठक तोकिएको नेता वर्षमान पुनले जानकारी दिए । एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उनको भनाइ छ ।

    आजको बैठकमा प्रचण्डले एमसीसी बारे पछि छलफल गर्ने बताएका थिए ।

    images