आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य सोच्नै नसकिने गरि बढ्यो

एक्सप्रेस पाना
फाल्गुण २५, २०७८ बुधबार
  • 354
    SHARES
  • सुनको मूल्य सोच्नै नसकिने गरि बढ्यो

    फागुन २५ काठमाडौं । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ  कायम भएको छ ।

    images

    मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ ।  

    आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार चार सय ५० रुपैयाँ कायम भएको छ ।

    images