आइतबार, कार्तिक १६ गते २०८३
images
images

३ हजार ५०० रुपैयाँले घट्याे सुनको मूल्य, कति चाँदीको बजार भाउ ?

एक्सप्रेस पाना
फाल्गुण २६, २०७८ बिहीबार
  • 332
    SHARES
  • ३ हजार ५०० रुपैयाँले घट्याे सुनको मूल्य, कति चाँदीको बजार भाउ ?

    फागुन २६ काठमाडौं । सातोको पाँचौं दिन आज बिहिवार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँको दरले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ ।

    images

    यसअघि, बुधबार छापावाल सुन तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, बिहीबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्यमा पनि प्रतितोलमा ४५ रुपैयाँको दरले घटेको छ । बुधबार एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४०५ रुपैयाँमा निर्धारण भएको छ ।

    images