बिहीबार , कार्तिक २० गते २०८३
images
images

ऋषि कट्टेलको नेकपाले निर्वाचनमा लड्न पाएन मान्यता

एक्सप्रेस पाना
फाल्गुण २६, २०७८ बिहीबार
  • 573
    SHARES
  • ऋषि कट्टेलको नेकपाले निर्वाचनमा लड्न पाएन मान्यता

    फागुन २६ काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए ।

    images

    बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ ।

    आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई ५ फागुनदेखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन समय निर्धारण गरेको थियो । ऋषि कट्टेल नेतृत्वको नेकपा बाहेकका मान्यता पाउने दलहरु-                                                   ayog2.jpg

    images