आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि बढ्यो सुनको मूल्य, कति छ आजको कारोबार ?

एक्सप्रेस पाना
फाल्गुण २७, २०७८ शुक्रबार
  • 598
    SHARES
  • फेरि बढ्यो सुनको मूल्य, कति छ आजको कारोबार ?

    फागुन २७ काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य ताेलामा ६ सय रुपैयाँले बढेकाे छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले काराेबार भइरहेकाे छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।  

    आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महास‌ंघले जनाएकाे छ ।

    images