आइतबार, कार्तिक १६ गते २०८३
images
images

फागुपुर्णिमाको अवसरमा “सुजुकी नारायणी भेहिकलले ल्यायो गाडीको एक्सचेन्न्ज अफर “ 

एक्सप्रेस पाना
फाल्गुण २७, २०७८ शुक्रबार
  • 260
    SHARES
  • फागुपुर्णिमाको अवसरमा “सुजुकी नारायणी भेहिकलले ल्यायो गाडीको एक्सचेन्न्ज अफर “ 

    ललितपुरको बालकुमारी स्थित सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्न्ज अफर संचालन गरेको छ । २०७८ फागुन २७ गते शुक्रवार देखि चैत ४ गतेसम्म उक्त एक्सचेन्न्ज अफर लागुु भएको हो ।

    images

    ग्राहकले आफ्नो पुरानो गाडीहरुसंग नँया सुजुकी गाडी साट्न सक्ने छन । यस अफरमा एक्सचेन्न्ज गरि नगद छुट, एक्सचेन्न्ज बोनस, इन्सुरेस र नगदमा खरिद गर्दा रु ३०,००० सम्मको अतिरिक्त छुटसमेत प्राप्त गर्न सक्नेछन् ।

    नारायणी अटो बिजनेस प्रा. लि.ले बिगत १२ वर्ष देखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गदै आइरहेको जनाएको  छ।WhatsApp Image 2022-03-11 at 2.55.58 PM.jpeg

    images