बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादी प्रदेश कमिटीले पूर्णता पायो

एक्सप्रेस पाना
फाल्गुण २७, २०७८ शुक्रबार
  • 275
    SHARES
  • माओवादी प्रदेश कमिटीले पूर्णता पायो

    फागुन २७ सुर्खेत । प्रदेश सम्मेलन गरेको लामो समयपछि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिइएको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पदाधिकारी चयन गर्दै पूर्णता पाएको हो । 

    images

    माओवादी केन्द्र कर्णाली प्रदेश समितिको दोस्रो बैठकबाट प्रदेश कमिटीका पदाधिकारी सर्वसम्मत चयन भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले बताइन् । प्रदेश अध्यक्षमा विमला विमला केसी यस अघि नै भएन भइसकेकी थिइन् । 

    प्रदेश उपाध्यक्ष कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट), सहसचिव वीरबहादुर कुँवर (जुम्ला), सहसचिव लालकेश जैसी (हुम्ला), सहसचिव विर्खबहादुर थापा (मुगु) र कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) चयन भएका छन् ।

    images