आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य वृद्धि , यस्तो छ आजको बजार भाउ

एक्सप्रेस पाना
फाल्गुण २९, २०७८ आइतबार
  • 307
    SHARES
  • सुनको मूल्यमा सामान्य वृद्धि , यस्तो छ आजको बजार भाउ

    फागुन २९ काठमाडौं । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा काराेबार भइरहेकेा छ ।

    images

    यसअघि, गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार३०० रुपैयाँ निर्धारण गरिएकाे छ ।  

    चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।

    images