बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रदेशस्तरीय प्रशिक्षण दिँदै प्रचण्ड

एक्सप्रेस पाना
फाल्गुण २९, २०७८ आइतबार
  • 304
    SHARES
  • प्रदेशस्तरीय प्रशिक्षण दिँदै प्रचण्ड

    फागुन २९ काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् । 

    images

    विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन् । 

    यो कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहान विराटनगर विमानस्थलमा उनले एमालेले संसद विघटन गर्न खाजेको, एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्ने तर्क नै गलत रहेको बताएका थिए । 

    images