आइतबार, कार्तिक १६ गते २०८३
images
images

साताको पहिलो  दिन सेयर बजारमा हरियाली

एक्सप्रेस पाना
फाल्गुण २९, २०७८ आइतबार
  • 719
    SHARES
  • साताको पहिलो  दिन सेयर बजारमा हरियाली

    फागुन २९ काठमाडौं । सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो । 

    images

    आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा पुगेको छ । नेप्सेमा कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आइतबार चार अर्ब ८७ करोड बराबरको कारोबार भएको छ । सेयर बजारमा करिब दुई महिनापछि यति ठूलो मात्रामा वृद्धि भएको हो । 

    आइतबार अधिकांश कम्पनीले नाफा कमाएका छन् । आजको कारोबारमा दुई सय ११ कम्पनीले नाफा कमाएका छन् भने सात कम्पनीले सर्किट हानेको छन्  ।

    images