आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७८ सोमबार
  • 445
    SHARES
  • सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

    फागुन ३० काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यसअघि,आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ ।  

    चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।

    images