बिहीबार , कार्तिक २० गते २०८३
images
images

साउदी–नेपाल द्विपक्षीय बैठक सम्पन्न, यी पक्षमा भयो हस्ताक्षर

एक्सप्रेस पाना
चैत्र १, २०७८ मंगलबार
  • 229
    SHARES
  • साउदी–नेपाल द्विपक्षीय बैठक सम्पन्न, यी पक्षमा भयो हस्ताक्षर

    चैत १ काठमाडौं । नेपाल र साउदी अरवबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न भएको छ । 

    images

    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुम छलफल भएको थियो । 

    बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा। नारायण खड्का र साउदी अरवको नेतृत्व साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले गरेका थिए । 

    images

    बैठकमा नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हस्ताक्षर दुवै देशका विदेशमन्त्रीले गरेका थिए ।