बिहीबार , कार्तिक २० गते २०८३
images
images

यस कारण आज मध्यरातदेखि संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस

एक्सप्रेस पाना
चैत्र १, २०७८ मंगलबार
  • 238
    SHARES
  • यस कारण आज मध्यरातदेखि संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस

    चैत १ काठमाडौं । सरकारले संघीय संसद् चालु १०औं अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले मंगलबार मध्य राति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

    images

    सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गरेको थियो ।  

     

    images