आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य ९९ हजार आठ सय रुपैयाँ

एक्सप्रेस पाना
चैत्र ४, २०७८ शुक्रबार
  • 565
    SHARES
  • सुनको मूल्य ९९ हजार आठ सय रुपैयाँ

    चैत ४ काठमाडौं । साताको अन्तिम सुनको भाउ शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम गरिएकाे छ ।

    images

    यसअघि, बिहीबार पनि सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमै कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।  

    चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबा एक हजार तीन सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

    images