आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य गिरावट, यस्तो छ आजको बजार भाउ

एक्सप्रेस पाना
चैत्र ६, २०७८ आइतबार
  • 446
    SHARES
  • सुनको मूल्य गिरावट, यस्तो छ आजको बजार  भाउ

    चैत ६ काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ छ सय रुपैयाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको  ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसअघि,शुक्रबार सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।  

    images

    चाँदीको भाउ भने प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तिन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तिन सय ७५ रुपैयाँ तोकिएको छ ।