बिहीबार , कार्तिक २० गते २०८३
images
images

४ बजे मन्त्रिपरिषद बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र ६, २०७८ आइतबार
  • 381
    SHARES
  • ४ बजे मन्त्रिपरिषद बैठक बस्दै

    चैत ६ काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जानकारी दिइन् । 

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको तर बैठकका एजेन्डाबारे केही जानकारी नगराएको उनले बताइन् । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ । 

    बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरेर निर्णय गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  

    images