बिहीबार , कार्तिक २० गते २०८३
images
images

बैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौं : ओली

एक्सप्रेस पाना
चैत्र ६, २०७८ आइतबार
  • 271
    SHARES
  • बैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौं : ओली

    चैत ६ इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।

    images

    स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए । 

    जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ ।
    न्युजकारखाना 

    images