बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमाले पोलिटब्यूरो बैठक शुरू

एक्सप्रेस पाना
चैत्र ७, २०७८ सोमबार
  • 328
    SHARES
  • एमाले पोलिटब्यूरो बैठक शुरू

    चैत ७ काठमाडौं । नेकपा एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांकेटमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । 

    images

    आजको बैठकमा आसन्न स्थानीय तह निर्वाचनको विषयमा छलफल हुनेछ । स्थानीय निर्वाचनसँगै समसायमयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पहिलो पटक पोलिटब्यूरो बैठक बसेको हो ।